Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो २ करोडको सेयर, कुन कम्पनीको कति कित्ता सेयर सूचिकृत ?

२०७७ आश्विन ३० गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा २ करोड ६ लाख ४१ हजार ३८४ दशमलव ४३ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेका आज ४ वटा कम्पनीको सो रकमको सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्थाको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस, हिमालयन बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता, जनरल इन्स्योरेन्सको १ करोड कित्ता आईपीओ र स्वाबलम्बन लघुवित्तबको १६ लाख ३५ हजार १०९.८४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Ad