Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा इक्वीटी फण्डको सेयरधनीलाई ७ प्रतिशत लाभांश घोषणा

२०७७ आश्विन ३० गते

बैंकिङ खबर । सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि ७ प्रतिशत लाभांश घोषणा गरेको छ । सानिमा क्यापिटल लिमिटेडको संचालक समेतिको बैंठकले  फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । फण्डले इकाइधनीहरुको लागि आक्षेरुपी एक अर्ब ३० करोडको ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ । सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्विटी फण्डको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा इक्वीटी फण्डको कार्तिक १४ गते दर्ता किताब बन्द हुने छ ।

Ad