Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार संस्थापक शेयर बिक्रीमा !

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको कही संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक खरिद फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।शेयर खरिद गर्न इच्छुक व्याक्तिले के कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।

?????????????????????????????????????????????????????????
Ad