Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउँने ?

२०७७ आश्विन २९ गते

 

बैंकिङ खबर । नबिल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
संस्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

Ad