Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायबल डेभलपमेन्ट बैंकको मुद्दतीमा ७ प्रतिशत व्याज

२०७३ श्रावण १७ गते

reliableरिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । बैंकले १०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा ५५ सम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने जनाएको छ । सय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बताइएको छ ।