
बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा सूचिकृत गरेको छ । लघुवित्त संस्थाले २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत गरेको हो । संस्थाले १६ लाख ३५ हजार १०९ दशमलव ८४ रुपिँया बराबरको शेयर कित्ता नेप्सेमा सूचिकृत गरेको छ ।