Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनरल इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचिकृत

२०७७ आश्विन २६ गते

बैंकिङ खबर । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर ‘आइपिओ’ नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा सूचिकृत भएको छ । इन्स्योरेन्स कम्पनीको १ करोड  कित्ता आइपिओ सोमबार ‘नेप्से’मा सूचिकृत भएको हो । कम्पनीले प्रतिकित्ता शेयर मुल्य सय रुपिँया कायम गरेको छ ।सूचीकरणसँगै असोज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ। इन्स्योरेन्सलाई नेप्सेले जीआईसी स्टक टिकर प्रदान गरेको छ।

Ad