बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ आज (आइतबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । बैंकले ८५ लाख २० हजार २ सय ५५ .८४ रुपिँया बराबरको कित्ता सयेर नेप्सेमा सूचिकृत गरेको हो ।