Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अरुण भ्याली हाइड्रोपावरले शेयर निष्काशनको लागि माग्यो अनुमति

२०७७ आश्विन २५ गते

बैंकिङ खबर । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ‘सेवोन’मा आवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि असोज २१ गते ‘सेवोन’मा आवेदन दिएको हो । कम्पनीले १:१ को अनुपातमा ९९ लाख ८३ हजार २३२ कित्ता शयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

Ad