बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ आज (शुक्रबार) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । लघुवित्त संस्थाको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचिकृत गरिएको हो ।