Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा दोहोरो अंकले गिरावट

२०७७ आश्विन २२ गते

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज विहीबार नेप्से परिसूचक ११.६७ अंकले घटेर १ हजार ५ सय ८९.३१ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.६६अंकले घटेर ३१४.७३ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले १ करोड ९४ लाख २ हजार १३७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्व ८४ करोड ८० लाख ८८ हजार ६६९ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये ३ समूहको कारोबार बढेको छ । भने बाकीँ ९ उपसमूहको कारोबार घटेको छ ।

Ad