Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कारोना देखिएपछि स्टक ब्रोकर नम्बर ४५ कार्यालय शिल

२०७७ आश्विन २२ गते
बै्किङ खबर । स्टक ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिका प्रायः सबै कर्मचारीहरुलाई कोभिड १९ पोजिटिभ देखिएपछि कार्यालय आज बन्द भएको छ । कम्पनीको अनामनगरस्थित मुख्य कार्यालय रहेको स्टक ब्रोकर नम्बर ४५ मा अधिकांश कर्मचारीहरुलाई कोरोना पोजिटिभ देखिएपछि त्यहाँबाट प्रवाहित ब्रोकरेज सेवा पनि बन्द भएको हो । हाल इम्पेरियलका सञ्चालकहरु तथा कर्मचारी आइसोलेसनमा  छन् ।
Ad