
बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडले संस्थापक शेयर ‘आइपिओ’ बिक्री गर्ने भएको छ ।
क्यापिटल लिमिटेडले संस्थापक शेयर ‘आइपिओ’ बिक्री गर्न लागेको हो ।क्यापिटले केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेका संस्थापक शेयर बिक्री गर्न इच्छा राखेकोले बिक्री गर्न लागेको जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र क्यापिटलको रजिष्टार्ड कार्यलाता कमलादी, काठमाडौंमा सम्पर्क राखी निवेदन दिन सक्नेछन् ।