Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोनाका कारण सम्पूर्ण क्यापीटल कम्पनीको कार्यालय बन्द, डिजिटल सेवा यथावत

admin २०७७ आश्विन १४ गते
सेयर:

बैंकिङ खबर । सेयर बजारको कारोबार गर्ने मर्चेन्ट बैंकहरु (क्यापीटल) कम्पनीहरु अधिकाँस कोरोना संक्रमणको उच्च मारमा परेका छन् । फलस्वरुप सबैजसो क्यापीटलहरुले भौतीक कारोबार बन्द गरेका छन् । उनीहरुले डिजिटल सेवा बाहेकका सबै सेवा बन्द गर्नुपरेको संयुक्त सूचनाद्धारा जानकारी गराएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।