Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से प्रि ओपन सेसन अपडेटः ०.०६ प्रतिशत बढ्यो

२०७७ आश्विन १२ गते

बैंकिङ खबर । साताको दोस्रो दिन नेप्से कारोबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०६ प्रतिशत बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४.२९ अंक बढेर १५६५.५६ विन्दुमा बन्द भएको बजार, यस दिन सो सेसनमा ०.८९ अंक बढेर १५६६.४४ विन्दुमा पुगेको हो। सो अवधिमा १८ कम्पनीको २१ लाख ४२ हजार ४०७ रुपैयाँ बराबरको १० हजार ९४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ।

 

Ad