Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खानीखोलाको शेयर प्रमाणपत्र आइतबार बाँडिने

२०७३ श्रावण १३ गते

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर प्रमाणपत्रसाउन १६ गतेदेखि वितरण गरिने भएको छ ।  कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर साउन ११ गते बाँडफाँड गरेको थियो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

khanikhola