Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकको ३० अर्व निक्षेप संकलनको बोलकबोल आज दिउँसो ३ बजेसम्म

२०७७ आश्विन ८ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज ३० अर्वको निक्षेप संकलनका लागि बोलकबोल सूचना प्रकाशित गरेको छ । राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरेको छ ।

Ad