Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से २२ दशमलव ८१ अंकले ओरालो लाग्दा २ अर्व ७० करोडको कारोबार

२०७७ आश्विन ६ गते

बैंकिङ खबर । धितोपत्र बोर्ड कारोबार मापन परिसूचक नेप्से २२ दशमलव ८१ अंकले ओरालो लागेको छ ।
कुल १९९ कम्पनीको ७५ लाख २९ हजार ६८१ कित्ता खरिदबिक्रि हुँदा २ अर्व ७० करोड ११ लाख ७७ हजाँर १५६ रुपियाँको कारोबार भएको छ  । यस्तै सेन्सेटिभ परिसूचक ४.७८ अंकले घटेर ३०७.७८ पुगेको छ ।
नेप्सेमा कारोबार कूल १२ उपसमू मध्ये १२ समूहको शेयर कारोबार कारोबार घटेको छ ।

Ad