Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाइटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको ‘आइपिओ’ बिक्री खुल्ला !

२०७७ आश्विन ६ गते

बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर ‘आइपिओ’ बजारमा आउने भएको छ । हाईड्रोपावरको ‘आइपिआ’ भोली अर्थात असोज ७ गतेदेखि निष्काशन हुदैछ । कम्पनीले कस्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि आइपिओ निष्काशन गर्ने भएको हो । पहिलो चरणमा कम्पनीले स्थानीयलाई १०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । दाश्रो चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ। शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

Ad