Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिवर्टी ईनर्जीको शेयर ‘नेप्से’ मा सूचिकृत, मूल्य कति ?

२०७७ आश्विन २ गते

बैंकिङ खबर । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा सूचिकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर ‘आइपिओ’ आज (शुक्रबार) नेप्सेमा सुचिकृत गरेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी संकेत प्रदान गरिएको छ ।

Ad