बैंकिङ खबर । नेशलन कानेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज (आश्विन २ गते, शुक्रबार) बाट बिक्रीको लागि खुल्ला गरेको छ । संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेको हो । शेयरहरू खरिद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ ।
