Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राजस्व संकलनका लागि भदौ २३, २४ र २५ गते बैंकका सबै शाखा खोल्न निर्देशन

admin २०७७ भाद्र २२ गते
सेयर:

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि भदौ २३ गतेदेखि २५ गतेसम्म बैंकहरुलाई सम्पूर्ण शाखा संचालन गर्न निर्देशन दिएको छ । बैंकहरुले हाल निषेधाज्ञाका कारण सीमित शाखाहरु संचालन गर्दे आएका छन् । राष्ट्र बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनका लागि मिति २०७७ भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा/काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउसलाई खुल्ला गर्न भनेको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।