Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ईन्द्रजात्रामा सानिमा बैंकको QR Code  यात्राको सौगात

२०७७ भाद्र १५ गते

बैंकिङ खबर । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा ईन्द्रजात्रामा सानिमा बैंकको QR Code  यात्राको सौगात को यात्रा” योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल contactless भुक्तानीको सरल, सुरक्षित माध्यम ईन्द्रजात्रामा सानिमा बैंकको QR Code  यात्राको सौगात को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन् जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सकिनेछ । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि marketing@sanimabank.com मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर ईन्द्रजात्रामा सानिमा बैंकको QR Code  यात्राको सौगात मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका QR मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त सक्नेछन् । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।

Ad