Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुभेच्छाको ५ लाख कित्ता हकप्रद र २ लाख ६९ हजार कित्ता बोनस शेयर नेप्सेमा

२०७३ श्रावण ९ गते

suvekshyaसुभेच्छा विकास बैङ्क लिमिटेडको हकप्रद र बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको ५ लाख ८ सय ५२ कित्ता हकप्रद शेयर र २ लाख ६९ हजार ७ सय ८ दशमलव ६ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले अब यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।