Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको डेपुटी सीईओमा मणिराम पोखरेल नियुक्त

२०७७ श्रावण ५ गते

बैंकिङ खबर ।  प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त हुनुभएको छ । बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव रहेको पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँसँग हिमचुली विकास बैंकमा ८ वर्ष सिईओको रुपमा काम गरेको अनुभव रहेको छ ।

Ad