Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

स्थानीय तह र प्रदेशले कति बजेट पाए ? (सूचीसहित)

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सात प्रदेशमा ९९ अर्ब ८७ करोड विनियोजन गरेको छ। यस्तै, सरकारले ६ वटा महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिका हरुका लागि ९ अर्ब ९ करोड, नगरपालिकाहरुका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरीएको छ ।
। यता, गाउँपालिकाका लागि एक अर्ब २८ करोड १९ लाख विनियोजन गरेको छ। सरकारले आर्थिक वर्ष २०७७/७८ बजेट मार्फत ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड बजेट दिएको हो।