बैंकिङ खबर । सरकारले आगामी आर्थिक वर्ष २०७७ ७८ मा कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो ।
