Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बिहीबार अपराह्न ४ बजे सरकारको बजेट पेश गर्ने हुनुभएको छ । आज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको हो। नेपालको संविधान बमोजिम हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ। संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे देखि प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।