Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको बैंकिङ सुविधा जेठ १५ देखि १८ गतेसम्म बन्द रहने

२०७७ जेष्ठ ७ गते

बैंकिङ खबर । प्रभु बैंकको बैंकिङ सुविधा जेठ १५ देखि १८ गतेसम्म बन्द रहने भएको छ । बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने भएकाले जेठ १५ गते बिहिबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवाहरु बन्द गर्ने जनाएको छ ।

Ad