बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको छ । जसमा माहामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा दिने कुरा उल्लेख छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति प्रदान गरेको छ।
Banner News
राष्ट्र बैंकद्धारा बैंक सेवा सञ्चालनको ४२ बुँदे मार्गदर्शन, कर्मचारीलाई वर्क फ्रम होमको सुविधा
२०७७ जेष्ठ ५ गते
