बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा बस्दा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएकाले अधिकारीले पनि आफ्नो व्यक्तिगत सम्पति विरिण सार्वजनिक गरेका हुन् ।
अधिकारीको सम्पत्ति विवरण यस प्रकार छ ।



