Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनले २०२३ को अन्तसम्म वित्तीय समावेशीकरण करको लाभ बढायो

२०७७ बैशाख २३ गते

चीनको अर्थ मन्त्रालयले वित्तीय समावेशीकरण उपायहरूको सम्बन्धमा कर लाभको घोषणा थप ३ बर्षको लागि गरेको छ ।
२० अप्रिलमा मन्त्रालयले “वित्तीय समावेशीकरणको सम्बन्धमा कर बेनिफिट नितीहरूको कार्यान्वयनको विस्तारमा सार्वजनिक घोषणा“ जारी गरेको हो ।
यस घोषणाले २०१७ मा पहिलो पटक लन्च गरेको प्याकेजलाई ३१ डिसेम्बर २०२३ सम्म बढाएको छ ।

नीतिमा यी विषयहरु समावेश छन् :
१. ग्रामीण गाउँ वित्तीय विकासको समर्थनलाई निरन्तर समर्थन गर्न सम्बन्धित सम्बन्धमा कर नीतिहरु सम्बन्धी सूचना

२. माइक्रो लोन कम्पनीहरुसँग कर नीतिहरु सम्बन्धी सूचना

३. साना तथा लघु उद्यम वित्तको सम्बन्धमा कर नीतिहरु सम्बन्धी सूचना

४. फिक्स्ड एसेस्टका लागि इनपुट ट्याक्स कटौती जस्ता मूल्य अभिवृद्धि कर नीतिहरू सम्बन्धी सूचना

Ad