Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैशाख २६ गतेबाट बजेट अधिवेशन बोलाउने निर्णय

२०७७ बैशाख २१ गते

बैंकिङ खबर । मन्त्रीपरिषद बैठकले बैशाख २६ गतेबाट बजेट अधिवेशन बोलाउने भएको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने भएपछि आइतबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक दुरी कायम गरेर संसद् बैठक बस्ने छ । बैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि संसद् अधिवेशन हुनेछ ।