Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एन आई सी एशिया बैंकको मंगलबार देखि शुक्रबारसम्म खुल्ला रहने शाखाहरु

२०७७ बैशाख ९ गते

बैंकिङ खबर । एन आई सी एशिया बैंकले आज ९ गते मंगलबार बाट १२ गते शुक्रबारसम्म बिभिन्न ठाउँमा उपत्यका भित्र र बाहिरका शाखा खुल्ला गर्ने जनाएको छ । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ । आजबाट शुक्रबारसम्म निम्नलिखित शाखाहरु खुल्ला रहनेछन् ।

Ad