Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लकडाउन अवधिभर शेयर कारोवार पनि बन्द

२०७७ बैशाख ३ गते

बैंकिङ खबर । नेप्सेको आज बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय गरेको छ । सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन घोषणा गरेसँगै कोरोना भाईरस को प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरीएको हो । काबु बाहिरको परीस्थितीमा उक्त लकडाउनको अवधिभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय भएको विज्ञप्तीमा जनाइएको छ ।

Ad