Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैशाख १५ गतेसम्म लकडाउन अवधि थपीयो

२०७७ बैशाख २ गते

 सरकारले बैशाख १५ गतेसम्म लकडाउनको अबधि थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई सम्बोधन गर्दै लकडाउनको समय ३ हप्ता थपेको घोषणा गरेका छन् । भारतले मे ३ सम्म लकडाउन थपेको छ । भारतमा २१ दिनको लकडाउन मंगलबार सकिदै थियो । नेपालको लकडाउन बुधबार सकिँदैछ ।