Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकमा २७ उपनिर्देशकहरुको बढुवा

२०७६ पुष २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २७ जना उपनिर्देशकको बढुवा गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियन ५३ अनुसार बढुवा गरिएको हो । योग्यता पुगेकाहरुमध्येबाट बढी अंक प्राप्त गर्ने कर्मचारीका आधारमा बढुवा गरिएको जनाइएको छ । बढुवा हुनेहरुको नाम यस प्रकार रहेको छ ।