Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

पहिलो पटक नेपालको क्रेडिट रेटिङ हुँदै

२०७६ पुष १३ गते

बैंकिङ खबर । पहिलो पटक नेपालको आर्थिक अवस्था र क्षमताको मूल्यांकनको रेटिङ हुने भएको छ । अमेरिकन कम्पनी ‘फिट्च’ले नेपालको क्रेडिट रेटिङ सुरु गरेको छ । क्रेडिट रेटिङले कुनै पनि देशमा लगानी गर्दा हुने फाइदा वा जोखिम देखाउँछ । यसैका आधारमा विदेशी लगानीकर्ताहरुले लगानी गर्ने गर्दछन् । क्रेडिट रेटिङ भएपछि नेपालमा विदेशी लगानी बढ्ने अपेक्षा गरिएको छ ।