Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

२०७६ पुष ४ गते


बैंकिङ खबर । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा एक कार्यक्रम बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले IGLOO Box(Ice Bag) हस्तान्तरण गर्नुभयो । बैकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गर्नुभएको थियो ।

Ad