Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम बैंकले कैलाशलाई गाभेर दुईमहिनाभित्र संयुक्त कारोबार गर्ने

२०७६ पुष ३ गते

बैंंकिङ खबर । कैलाश विकास बैंकलाई प्राइम कमर्शीयल बैंकले छिट्टै गाभ्ने भएको छ । बैंकले कैलाश विकास बैंकलाई गाभ्नेबारे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आगामी दुईमहिनाभित्र एकिकृत कारोबार गर्नेगरी अन्तिम संझौता गरिएको बताइएको छ ।

Ad