Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आधा दर्जन बैंकले तोके नयाँ व्याजदर, कुनको व्याज कति ?

२०७६ कार्तिक १७ गते

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, सनराइज बैंक, एनएमबि बैंक र लुम्बिनी विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । प्राइम कमर्सियल बैंक, नविल बैंक, सनराइज बैंक र एनएमबि बैंकको व्याजदर गत शुक्रबार (कात्तिक १५ गते)देखि नै लागू भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको व्याजदर कात्तिक १६ गतेदेखि लागू भएको छ भने लुम्बिनी विकास बैंकले आज (कात्तिक १७ गते)देखि नयाँ व्याजदर लागू गरेको छ ।