Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चार अर्ब ८० करोड बराबरको नोट छपाउँदै राष्ट्र बैंक

२०७६ कार्तिक ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छपाउन लागेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ । हरेक नोट तीन वर्षका लागि छपाउने गरिन्छ । २० रुपैयाँ दरका नोट यसअघि सन् २०१६ मा २१ करोड थान छपाइएको थियो ।