Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा लिने व्यबस्थामा नयाँ नियम, ५० लाख भन्दा बढीलाई प्यान नम्बर अनिवार्य

२०७६ भाद्र २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ऋण लिने कम्पनीका ऋणीलाई नयाँ नियम लागू गरेको छ । कर कार्यालयले वित्तीय वित्तीय विवरण एउटै बनाउन माग गरेपछि राष्ट्र बैंकले यो नियम ल्याएको हो । ब्यवसायिक ऋणमा कम्पनीले फरक फरक फाइनान्सीयल रिपोर्ट तयार गरेपछि आन्तरिक राजश्व विभाग कडा भएको हो । त्यसैगरी ५० लाखभन्दा बढी कर्जा लिदा अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने भएको छ । १ करोडसम्म ऋण लिनेलाई अनिवार्य गरिएको यो नियम हाल कडा गरिएको हो ।

Ad