Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एटीएम कव्जा प्रकरण : नौ जना प्रहरी फन्दामा

२०७६ भाद्र १६ गते

बैंकिङ खबर । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने कार्यमा संलग्न ३ दिनमा नौ जना पक्राउ परेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यी तीन नेपाली सहित ३ दिनमा यस घटनामा पक्राउ पर्नेको संख्या नौ पुेको छ ।

Ad