Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको नयाँ शाखा उर्लावारीमा

२०७६ भाद्र १३ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले मोरङ नगरपालिका वडा नं. ७ इटहरा रोड स्थित उर्लावारी शाखा कार्यालय र एटिएमको औपचारिक उद्घाटन गरेको छ । मोरङ नगरपालिका प्रमुख खड्ग वहादुर फागोले शाखा र ईनरुवा नगरपालिका प्रमुख राजन मेहताले ईनरुवा नगरपालिका वडा नं. १ भगवतीमन्दिर रोड स्थित एटिएमको उद्घाटन गरेका हुन् । यससँगै गरिमा विकास बैंकको शाखा संख्या ८० र एटिएम संख्या ३५ पुगेको छ ।

Ad