Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिर्जना फाइनान्सको साधारण र संस्थापक शेयर बोलकबोलबाट विक्रि गरिँदै

२०७३ असार ६ गते

Srijana_Financeसिर्जना फाइनान्सले ३० हजार ६ सय ७० साधारण शेयर लिलामीमा राखेको छ । साथै ३० हजार ५ सय ५२ कित्ता संस्थापक शेयर पनि लिलाममा निकालेको छ । कम्पनिले हकप्रद जारी गर्दा नबिकेको शेयर लिलामीबाट विक्रि गर्न लागेको हो । मोरङ जिल्लाको विराटनगरमा प्रधान कार्यालय रहेको सो कम्पनिको सोमबारदेखि लिलामीमा राखिएको छ ।