Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

सरकारी कर्मचारीहरु : कसको तलब कति ?

२०७६ श्रावण २२ गते

बैंकिङ खबर । सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन १ गते नै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

यस्तो छ, नयाँ तलब विवरणः