Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

झापाको हलदीबारीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

२०७६ श्रावण २२ गते

बैंकिङ खबर । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई नियुक्त गरिएको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष लिङ्घदेनले तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

Ad