Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तिय संस्थाको सिइओ राष्ट्र बैंक आफैले छनोट गर्ने

२०७६ श्रावण १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक र सबै वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत आफैंले छनौट गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिइयो छनौट राष्ट्र बैंक आफैले गर्ने बताए । संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि सिइओको छनौंटमा हस्तक्षेप गर्न लागिएको बताए ।

Ad