Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पाटनको उच्च अदालतमा एनआईसी एशिया बैंकले एटीएम राख्ने

२०७६ श्रावण १० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले ललितपूरको पाटनस्थित उच्च अदालतमा एटिएम संचानमा ल्याउने भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्बन्धमा अदालत र बैंकबीच सम्झौता भएको छ । उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

Ad